रामकृष्ण परमहंसको एक प्रेरक प्रसङ्ग « Khabarhub

रामकृष्ण परमहंसको एक प्रेरक प्रसङ्ग


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक पटक एक धनी सज्जन रामकृष्ण परमहंसकहाँ गयो । उसले रामकृष्णलाई दान लिन आग्रह गर्‍यो— महाराज, यो धन स्वीकार गर्नुहोस् । यसलाई परोपकारको काममा लगाउनुहोस् ।’

परमहंस मुस्कुराए र भने— भाइ, मैले तिम्रो धन लिएँ भने मेरो चित्त त्यसैमा लाग्नेछ । यसबाट मेरो मानसिक शान्ति भङ्ग हुनेछ ।

धनी मानिसले तर्क दियो— महाराज, तपाईं र परमहंस हुनुहुन्छ । जो कामिनी कञ्चनको महासमुद्रमा स्थित भएर सदैव त्यसबाट अलग रहनुहुनेछ ।’

परमहंश गम्भीर भए— भाइ, के तिमीलाई ज्ञान छैन ? असलभन्दा असल तेल पनि धेरै दिनसम्म पानीको संसर्गमा रह्यो भने अशुद्ध हुन थाल्छ र त्यसबाट दुर्गन्ध आउन थाल्छ ।’

धनी सज्जनले आफ्नो आग्रह छोडिदियो ।

साभार : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरुकिताबबाट

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ५ : ५० बजे

इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का लागि हुनुपर्छ : नेतन्याहु

जेरूसेलम – इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का

फेवातालमा राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा

तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा रुख ढल्दा ट्रिपिङको समस्या, समाधानको प्रयासमा प्राधिकरण

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा

काभा भलिबल : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन

पत्रिकालाई फसाउन घुस र मदिरा ? चिनियाँ दूतावासले भन्यो : नियोजित रूपमा बदनाम गराउने प्रयास

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले सञ्चारमाध्यमका केही पत्रकारहरूलाई घुस दिएर एक