राजश्व हिनामिना अभियोगमा लेखा अधिकृत परियार जेल चलान « Khabarhub

राजश्व हिनामिना अभियोगमा लेखा अधिकृत परियार जेल चलान


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

चितवन– वाणिज्य बैँकको छाप र भौचर कीर्ते गरेर राजश्व हिनामिना गरेको अभियोगमा मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे परियार जेल चलान भएका छन् ।

जिल्ला अदालत चितवनले लेखा अधिकृत परियारलाई पूर्पक्षका लागि जेल चलानको आदेश दिएको हो । न्यायाधीश हेमन्त रावलको ईजलासले पुर्पक्षका लागी उनलाई थुनामा राख्ने आदेश गरेको हो ।

वाणिज्य बैँकको भौचर र छाप कीर्ते गरी एक करोड सत्र लाख चौबीस हजार पाँच सय ३८ रुपैयाँ हिनामिना गरेको अभियोगमा जेल चलान गर्ने अदालतले आदेश सुनाएको हो ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  १० : ०१ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना