एक प्रेरक प्रसङ्ग ‘लगाम हातमा’ « Khabarhub

एक प्रेरक प्रसङ्ग ‘लगाम हातमा’


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नादिरशा क्रुर र रक्तलोलुप मनुष्य थिए । फेरि पनि स्वावलम्बी गुणको कारण समयले उनलाई महान सेनापति बनाइदियो । दिल्ली विजय गर्दा बिजेता बादशाह मुहम्मदले उनलाई हात्तीमा सवार गराएर दिल्ली घुमाउन चाहे । नादिरशाह योभन्दा पहिले कहिल्यै पनि हात्तीमा चढेका थिएनन् ।

हात्तीमा माउते बसेको थियो । माउतेसँग नादिरशाहले सोधे— ‘तिमी यहाँ किन बसेका छौ ? हात्तीको लगाम मलाई दिएर तल झर ।’

माउतले डराउँदै बिन्ती चढायो — सरकार हात्तीको लगाममार्फत् नै यसलाई हामी माउतले हिँडाउन सक्छौँ ।

‘जसको लगाम मेरो हातमा छैन, म त्यसमाथि बस्न सक्दिनँ । म आफ्नो जीवन अरुको हातमा दिएर खतरा मोल्न सक्दिनँ । यति भन्दै नादिरशाह हात्तीबाट ओर्ले ।

साभारः ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट

 

 

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ६ : ४० बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा