सेनाको गोली लागेर म्यान्मारमा सात वर्षीया बालिकाको मृत्यु « Khabarhub

सेनाको गोली लागेर म्यान्मारमा सात वर्षीया बालिकाको मृत्यु


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- म्यान्मारमा सेनाको गोली लागेर सात वर्षीय बालिकाको मृत्यु भएको छ।

फ्रेबुअरी १ मा सेनाले कु गरेर सत्ता हत्याएपछि गोली लागि मृत्यु हुने य मन्डालय शहरकी ती बालिका सबैभन्दा कम उमेरको रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

ती बालिका घरमै रहँदा गोली हानिएको परिवारजनले दाबी गरेका छन्।

सेभ द चिल्ड्रेनले अहिलेसम्म सुरक्षाकर्मीको गोली लागेर मारिएकामध्ये २० जना बालबालिका भएको जनाएको छ ।

सेनाले सत्ता हातमा लिएपछि म्यानमारमा बुधबार बिहानसम्म १६४ जनाको ज्यान गएको जनाइएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ११ : ३३ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार