‘फास्ट एण्ड फ्युरियस’ मा छोरासँग देखिँदै विन « Khabarhub

‘फास्ट एण्ड फ्युरियस’ मा छोरासँग देखिँदै विन


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स– हलिउड अभिनेता विन डिजल भन्नासाथ जोकोहीले फिल्म ‘फास्ट एण्ड फ्युरियस’ सम्झन्छन् । उनले आफ्नो करियरमा धेरै हिट फिल्म दिएका छन् ।

अमर उजालामा प्रकाशित समाचारअनुसार यी अभिनेता ‘फास्ट एण्ड फ्यूरियस’को नवौं सिरिजमा १० वर्षे छोरा विन्सेन्ट सिंक्लेयरलाई डेब्यू गराउदैछन् । विन्सेन्टले सन् २०१९ मै आफ्नो दृश्यको छायांकन गरिसकेका छन् ।

डिजेल छोरालाई निकै प्रेम गर्छन् र उनी कैयौं पटक पिताका साथ मिडियामाझ आइसकेका छन् ।

विन्सेन्ट विन र उनको लामो समयको प्रेमिका पालोमा जिमनेजका छोरा हुन् । यसबाहेक उनका दुई सन्तान हेनिया रिले र पालिने सिंक्लेयर छन् ।

‘फास्ट एण्ड फ्यूरियस ९’ को सुरुवात सन् २०१९ को जूनमा इंग्ल्याण्डको लीव्सडन स्टुडियोमा भयो र त्यसै वर्षको नोभेम्बरमा छायांकन सकिएको थियो ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  २ : १२ बजे

भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने अयोध्या पुगे

काठमाडौँ– भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ – विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका

एसईईमा जफत करोड मूल्यका मोबाइल फिर्ता नगरी पानीमा डुबाएर नष्ट !

काठमाडौँ – कार्यालय सिरहाको प्राङ्गणमा स्थानीय जनप्रतिनिधि, शिक्षा समितिका पदाधिकारी

रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत गोरबीच दिल्लीमा भेट

काठमाडौँ– भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने

काठमाडौँ – मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय