मलाइकाले पाइन्ट लगाउन बिर्सिएपछि… « Khabarhub

मलाइकाले पाइन्ट लगाउन बिर्सिएपछि…


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अभिनेत्री तथा नर्तकी मलाइका अरोडा आफ्नो फिटनेसका कारण चर्चामा आइरहन्छिन् । उनी आफू मात्र फिट हुँदिनन्, फ्यानलाई पनि फिट रहन प्रोत्साहन गरिरहन्छिन् ।

मलाइका सामाजिक सञ्जाला सक्रिय छिन् । उनी प्रायः आफ्नो हट तस्वीर तथा भिडियोका कारणबाट फ्यानसँग नियमित सम्पर्कमा रहिरहन्छिन् । यिनै मल्लिका यसपटक आफ्नो फोटो तथा फिटनेसका कारण नभई कोरोनाका कारण चर्चामा आएकी छन् ।

दैनिक जागरणमा प्रकाशित समाचारअनुसार हालैमात्र उनले आफ्नो इन्स्टाग्राममा दुई किस्सा शेयर गरेकी छन् । उनको पहिलो किस्सा कोभिड–१९ भ्याक्सिनसँग सम्बन्धित छ ।

‘कोभिड–१९ को भ्याक्सिन लगाएपछि म घर आउने सबै पाहुनालाई सम्झाउँथे । मेरोमा पाहुना आउदा ‘तपाईंहरु नडराउनु, हाम्रो कुकुरलाई खोप लगाइएको छ’ भन्थें । अहिले ‘ती पाहुनालाई नडराउनु, हामीले खोप लगाइसकेका छौ’ भन्न थालेकी छु’, उनले लेखेकी छन् ।

उनको दोस्रो किस्सा पहिलो किस्साभन्दा रमाइलो छ । ‘म एक रेष्टुरेन्टको बाथरुममा गएको थिएँ । मैले कुहिनोबाट ढोका खोलें, खुट्टाको सहायताले ट्वाइलेट सिट उठाएँ, टिस्यूको सहयोगले पानीको प्रयोग गरें । फेरी कुहिनोले ढोका बन्द गरें र जब फर्किएर टेबलमा आएँ, मैले पेन्ट लगाउन भुलेछु’, उनले लेखेकी छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  १२ : ५० बजे

बाढी प्रभावितलाई उबरको ५० लाख सहयोगसहित ‘राइड फर नेपाल’ अभियान सुरु

काठमाडौं– बाढी प्रभावितमा सहयोग पुर्‍याउने उद्देश्यले ‘उबरले राइड फर नेपाल’

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेशमा लगाइएको प्रतिबन्ध रोकियो

न्युयोर्क– अमेरिकी सङ्घीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सीएनएन, एमएस

रसुवा बाढी प्रभावित बालबालिकाको उद्धार र पुनर्मिलन प्राथमिकतामा राखेका छौँ : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

युक्रेन युद्धमा ४७ देशका नागरिक रुसी पक्षबाट लड्दैछन् : जेलेन्स्की

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले युक्रेनविरुद्धको युद्धमा ४७ देशका

बाढी अगाडि महानगरको पूर्वतयारी : र्‍याफ्टिङ बोट, पानी तान्ने पम्प र विद्यालयमा अस्थायी होल्डिङ सेन्टर

काठमाडौं– काठमाडौँ महानगरपालिकाले मौसमजन्य सम्भावित विपद् जोखिम घटाउन पूर्वतयारी र