चुट्किला : जाँडको घ्याम्पोभित्र मुसो | Khabarhub Khabarhub

चुट्किला : जाँडको घ्याम्पोभित्र मुसो


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाँडको घ्याम्पो भित्र एउटा मुसो खसेछ ।

मुसो : बचाऊ, बचाऊ कोही छ ?

बिरालो : म्याऊँ, म्याऊँ….

मुसा : बिरालो दाइ मलाई बचाऊ, मलाई यो जाँडको घ्याम्पोबाट निकाल न… म जाँडमा डुबेर मर्न चाहन्नँ… बरु मलाई बाहिर निकालेर खाऊ, यो मेरो बाचा भयो तिमीसँग…

बिरालोले बडो मुश्किलले मुसोलाई जाँडको घ्याम्पोबाट निकालेछ ।

निस्किने बित्तिकै मुसो खुरुरु दुलोभित्र छिरेछ…

बिरालो (रिसाउँदै) (साले …मुसा अघि बाचा गरेको होइन, बाहिर आइजा म तँलाई नखाइकन कहाँ छोड्छु र …?

मुसो (दुलो भित्रबाट) : ओ बिरालो दाइ….

अघि जाँड खाएको बेलामा के के भनियो के के ? अब तिमी आफ्नो बाटो लागे हुन्छ…. माइन्ड नगर ल…।

साभार : हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ५ : ०० बजे

अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

गुल्मी– लगातार वर्षाको कारण अवरुद्ध बनेको कालीगण्डकी करिडोर र मदनभण्डारी

कटारी अस्पतालमा बहिरङ्ग सेवा निःशुल्क

उदयपुर– कोशी प्रादेशिक अस्पताल कटारीले आजदेखि बहिरङ्ग (ओपीडी) सेवा निःशुल्क

जहाँ बाँस त्यहाँ जीवन

धन र सम्पत्ति घरमै झोलामा,बाँसको डोलामा लान्छन् खोलामा।प्रस्तुत गीतको नेपाली

‘मन बिनाको धन’सँग जुध्न पुग्यो ‘जारी २’, ‘सोल्टिनी’लाई भने राहत

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘जारी

गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने व्यापारीविरुद्ध मुद्दा

बागमती– खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले चार व्यवसायीविरुद्ध