चुट्किला : बेरे ट्वाँ ! | Khabarhub Khabarhub

चुट्किला : बेरे ट्वाँ !


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

छिमेकीको छोरासँग शेरेको अनुहार मिलेपछि बेरे पहिलोपटक शेरेको घरमा गएछ । बच्चाहरुलाई देखेछ । उनीहरुमध्ये एक जनालाई देखाउँदै बेरेले भन्यो— ओई शेरे छोरो त ठ्याक्कै तँजस्तो रैछ यार…

शेरे आत्तिदै भनेछ : अलि बिस्तारै बोल साले, खेल्न आएको छिमेकीको छोरो हो ।

बेरे ठाउँका ठाउँ बेहोस…..।

साभार : हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ५ : २५ बजे

अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

गुल्मी– लगातार वर्षाको कारण अवरुद्ध बनेको कालीगण्डकी करिडोर र मदनभण्डारी

कटारी अस्पतालमा बहिरङ्ग सेवा निःशुल्क

उदयपुर– कोशी प्रादेशिक अस्पताल कटारीले आजदेखि बहिरङ्ग (ओपीडी) सेवा निःशुल्क

जहाँ बाँस त्यहाँ जीवन

धन र सम्पत्ति घरमै झोलामा,बाँसको डोलामा लान्छन् खोलामा।प्रस्तुत गीतको नेपाली

‘मन बिनाको धन’सँग जुध्न पुग्यो ‘जारी २’, ‘सोल्टिनी’लाई भने राहत

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘जारी

गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने व्यापारीविरुद्ध मुद्दा

बागमती– खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले चार व्यवसायीविरुद्ध