अब्राहम लिङ्कनको एक प्रेरक प्रसङ्ग « Khabarhub

अब्राहम लिङ्कनको एक प्रेरक प्रसङ्ग


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाका तत्कालिन राष्ट्रपति अब्राहम लिङ्कनलाई बाल्यकालमा महापुरुषहरुको जीवन चरित्र पढ्ने शौख थियो । तर, आर्थिक स्थिति राम्रो नभएका कारण पुस्तक किन्न सक्दैनथे ।

एक दिन उनले कसैसँग मागेर एउटा पुस्तक ल्याए । राति अबेरसम्म पढिरहे । निद्रा लाग्न थालेपछि पुस्तक झ्यालको नजिकै राखेर सुते । बिहान उठेर हेर्दा राति परेको पानीको बाछिटाले किताब बिग्रिएको थियो । उनी अत्यन्त चिन्तित भएर किताबवालाको घर गए । किताबवालाले बिग्रिएको किताब लिन अस्वीकार गर्‍यो । नयाँ पुस्तक ल्याएर दिने उनीसँग पैसा थिएन ।

किताबवालाले भन्यो— ‘अँ, पुस्तकको मूल्यको भर्पाइस्वरुप तिमी मेरो खेतमा तीन दिनसम्म धान काट्ने काम गर ।’

लिङ्कन राजी भए । तीन दिनसम्म उसको खेतमा काम गरिरहे ।

साभार : ‘महान् व्यक्तिका प्रेरक प्रसङ्गहरु’ किताबबाट

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ५ : १६ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व