बील तिर्ने बेलामा ‘आई लभ यू काले’ भनेपछि… « Khabarhub

बील तिर्ने बेलामा ‘आई लभ यू काले’ भनेपछि…


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एउटा व्यस्त रेस्टुरेन्टमा आउने जानेको भीड थियो । निक्कै बेरदेखि एउटा क्याबिनमा बसेका दुई जना झगडा गरिरहेका थिए । निक्कै बेरदेखि झगडामै समय बिताइरहेको जोडिलाई देखेर वेटर उनीहरु नजिकै पुग्छ र वार्तालाप सुन्छ । उनीहरु यस्तो भन्दै थिए ।

केटा : आई लभ यु डियर

केटी : आई डोन्ट लभ यु

केटा : थिंक एगेन

केटी : मैले भनि सकें, नो नो नो

वेटर : छुट्टा छुट्टै विल ल्याँउ मिस

केटी : होइन होइन आइ लभ यु काले

केटा र वेटर दुवै ट्वाँ

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  १० : ५१ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार