होलीमा के गर्ने, के नगर्ने ? « Khabarhub

होलीमा के गर्ने, के नगर्ने ?


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रेम र सद्भाव चाड हो होली । यो हरेक बर्ष फागुन महिनाको पूर्णिमा तिथिमा मनाउने गरीन्छ । यस पटकको होली पहाडी जिल्लामा चैत १५ गते र तराईका जिल्लामा चैत १६ गते मनाइदै छ ।

मान्यता अनुसार हिरण्यकश्यपका पुत्र प्रहलाद भगवान विष्णुका परमभक्त थिए । तर उनको विष्णु भक्तिबाट हिरण्यकश्यप आक्रोशित थिए । त्यसैले उनले आफ्नै पुत्र मार्ने योजना बनाई बहनी होलिकाको काखमा प्रहलाद बसाई अग्निमा बसाए । तर विष्णु कृपा प्राप्त भई होलिका जलेर भस्म भइन् भने प्रहलाद सुरक्षित भए । सोहि समयबाट होलिका दहको खुसीमा हरेक बर्ष होली मनाउने गरिन्छ ।

होलीको अवधीमा कुनै पनि शुभ कार्य जस्तै, मुण्डन, विवाह, घरको मुहूर्त, व्यापार प्रतिष्ठानको शुरुवात निषेध मानिन्छ । कुनै व्यक्ति भयंकर रोगसंग जुधिरहेको छ भने यो समयमा महामृत्युञ्जय, मृत सञ्जीवनी इत्यादि पाठ गरे वा गराएमा स्वास्थ्य लाभ मिल्ने धार्मीक विश्वास छ । साथै सम्भव अनुसार यो अवधीमा पूजा–पाठ, दान, जप गर्नु राम्रो मानिन्छ ।

 

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ४ : ३० बजे

उद्धार र उपचार नपाई मर्छन् वन्यजन्तु

झापा – संरक्षित वन्यजन्तुहरू मानव बस्तीमा पस्ने क्रम बढेसँगै तिनको

यस वर्ष विपद्बाट ७० जनाको मृत्यु

काठमाडौं – विसं २०८३ को वैशाखयता आजसम्म भएका एक हजार

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

म्याग्दी – मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना भारतीय पक्राउ

काठमाडौं – नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको

मदन भण्डारी नेपाली राजनीतिका दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी नेपाली राजनीतिक