सेनाले गोली चलाउँदा १६ प्रदर्शनकारीको मृत्यु « Khabarhub

सेनाले गोली चलाउँदा १६ प्रदर्शनकारीको मृत्यु


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– म्यानमारमा सेनाले गोली चलाउँदा १६ जनाले ज्यान गुमाएका छन् ।

नाविरुद्ध भएको प्रदर्शनमा आज शनिबार विहान १६ जना प्रदर्शनकारीको मृत्यु भएको हो । सडकमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई सेनाले गोली हानेको सीएनएनले जनाएको छ ।

गत फेब्रुअरी १ मा सेनाले सत्ता आफ्नो हातमा लिए यता ३०० भन्दा बढीको मृत्यु भएको राष्ट्रसंघले जनाएको छ । शनिबार विहान मारिने प्रदर्शनकारीको टाउको र ढाडमा गोली हानिएको जनाइएको छ ।

थुनामा राखिएकी लोकतन्त्रवादी नेतृ आङ साङ सू चीको रिहाइ माग गर्दै प्रदर्शनकारी सेनाविरुद्ध सडकमा छन् । सेनाविरुद्ध अहिले राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समुदायले दबाब दिइरहेका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ३ : ५८ बजे

कृष्णभीर सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट काठमाडौंमा ग्यास र पेट्रोलियम आपूर्ति गरिँदै

काठमाडौं– त्रिशुली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर

नायिका वर्षा सिवाकोटीबाट बाढी पीडितलाई तीन लाख सहयोग

काठमाडौंं – नायिका वर्षा सिवाकोटीले रसुवा बाढी पीडितलाई तीन लाख

त्रिशुलीबाट पर्खाल उठाएर नबनाउने बेलासम्म पृथ्वी राजमार्ग बन्द हुने

काठमाडौं– आइतबारदेखि पृथ्वी राजमार्गमार्फत हुने सवारी यातायात बन्द भएको छ

नेपाल-चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप सात स्थानमा आज

भोटेकोशी बाढी : ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी

काठमाडौं– रसुवामा बुधबार बिहान गएको भोटेकोशी बाढीमा परी घाइते भएका