उपत्यकामा ट्रफिक चेकिङमा कडाइ, २२३ सवारीसाधन कारबाहीमा « Khabarhub

उपत्यकामा ट्रफिक चेकिङमा कडाइ, २२३ सवारीसाधन कारबाहीमा


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज होली पर्वका अवसरमा ट्राफिक प्रहरीले चेकिङमा कडाइ गरेको छ ।

मदिरा सेवन गरी सवारीसाधन दुर्घटना कम गर्न उपत्यकाका चोक-चोकमा ट्राफिक प्रहरीले चेकिङ कडा पारेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दिउँसो १ बजेसम्म काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाबाट दुई सय २३ सवारीसाधन समातिएका छन् ।

महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले आज ट्राफिक चेकिङ कडा पारिएको जानकारी दिए । उनले भने, ‘उपत्यकाभित्रका ९० ठाउँमा चेकिङ प्वाइन्ट राखेका छौँ । पर्वलाई मध्यनजर गरी दुर्घटना कम गर्ने लक्ष्य राखेर चेकिङ गरेका हौँ ।’

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  १ : १४ बजे

बाढी प्रभावित क्षेत्रको लागि प्राधिकरणले उपलब्ध गरायो २० थान स्याटेलाइट फोन

काठमाडौं– भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क कायम गर्ने उद्देश्यले

बाढीपीडितका लागि अन्तरराष्ट्रिय झापाली समाजको १५ लाख सहयोग

भद्रपुर– भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि अन्तरराष्ट्रिय झापाली समाजले प्रधानमन्त्री

भोटेकोसी बाढीका ७६ जना घाइतेहरूको विभिन्न अस्पतालमा उपचार जारी

काठमाडौं– भोटेकोसी नदीमा आएको बाढीका कारण घाइते भएका ७६ जना

शवको खोजीमा पोखरामा परिवार र आफन्त (तस्बिरहरू)  

पोखरा– रसुवा बाढीमा परेर ज्यान गुमाएका १ सय २ जनाको शव

केरूङ बन्दरगाह नजिकै चिनियाँ उद्धारकर्मी, अध्येताको निष्कर्ष : लाङटाङ लिरुङको हिमपहिरोले विनाश निम्त्यायो

काठमाडौं– नेपालतर्फ रहेको लाङटाङ लिरुङ हिमालको दक्षिणी मोहडामा करिब ५