चुट्किला : बिहेपछि..... | Khabarhub Khabarhub

चुट्किला : बिहेपछि…..


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रेमी : तिमी बिहेपछि आफ्नो लागि छुट्टै घर त माग्दिनौँ नि ?

प्रेमिका : अहँ माग्दिनँ अनि म त्यस्ती खालकी केटी पनि होइन । बरु तिम्रा आमा र बाबुलाई नै छुट्टै घर बनाइदेउ चाहिँ भन्न सक्छु ।

साभार : हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ४ : ४५ बजे

सत्र वर्षपछि मुख्य भूमिकामा अभिनेता कामेश्वर चौरसिया

काठमाडौं– अभिनयमा अब्बल मानिने कलाकारमै पर्छन् अभिनेता कामेश्वर चौरसिया ।

जेन-जी आन्दोलनका क्रममा जलेको अर्थ मन्त्रालयमा रंगरोगन सुरू (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा क्षति पुगेको अर्थ मन्त्रालयमा रंगरोगनको काम

बसाइँसराइ बढेपछि सुनसान ‘कर्लिम गाउँ’

बागलुङ– ‘यति धेरै जग्गाजमिन सबै बाँझो भयो, गाउँभरिका घर सबै

विश्वका प्रमुख मिडियामा जेनजी आन्दोलनको चर्चा

काठमाडौं – नेपालमा २०८२ भाद्र २३ मा सुरु भएको जेन

प्राविधिक शिक्षामा जोड दिँदै भोजपुरका सामुदायिक विद्यालय

भोजपुर– भोजपुरका सामुदायिक विद्यालयहरूले प्राविधिक शिक्षामा जोड दिएका छन् ।