रोहित सर्वोत्कृष्ट खेलाडी, सन्जोग बने 'म्यान अफ द म्याच' | Khabarhub Khabarhub

रोहित सर्वोत्कृष्ट खेलाडी, सन्जोग बने ‘म्यान अफ द म्याच’


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर रोहित चन्द थ्री नेसन्स कप फुटबल प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।

नेपाललाई उपाधि जिताउन प्रतियोगिताभर उत्कृष्ट पदर्शन गरेका रोहित थ्री नेसन्स कपको सर्वोत्कृष्ट खेलाडी बनेका हुन् । रोहितले सर्वोत्कृष्ट खेलाडी वापत ५ सय अमेरिकी डलर प्राप्त गरेका छन् ।

त्यस्तै मिडफिल्डर सन्जोग राई म्यान अफ द म्याच बने । नेपाललाई उपाधि जिताउन फाइनलमा सन्जोगले पहिलो हाफमा १८ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता लिएका थिए ।

म्यान अफ द म्याच चुनिएका सन्जोगले २ सय ५० अमेरिकी डलर प्राप्त गरे ।

नेपालले सोमबार भएको थ्री नेसन्स कप फुटबलको फाइनलमा बंगलादेशलाई २–१ गोल अन्तरले हराउँदै उपाधि जितेको हो ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ८ : १० बजे

झलनाथले भने- अब कहिल्यै नफुट्ने गरी कम्युनिष्ट आन्दोलनलाई अघि बढाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले कहिल्यै नफुट्ने गरी कम्युनिष्ट आन्दोलनलाई अघि बढाउनुपर्ने

‘रमिताको पिरती’को सरप्राइज : गुपचुपमै सुटिङ सकेर एकैचोटी रिलज डेट घोषणा, शीर्ष नायिका आना

काठमाडौं – फिल्म ‘रमिताको पिरती’को टिमले सरप्राइज दिँदै फिल्मको प्रदर्शन

राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी गुरुप्रसाद पौडेललाई

काठमाडौं- नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई

कमला नदीमा स्नान गर्ने भक्तजनको घुइँचो

सिरहा– सिरहा र धनुषाको सीमा भएर बग्ने कमला नदीमा कार्तिक

१२ अंकले बढ्यो नेप्से, ९० वटा कम्पनीको सेयर मूल्य भने घट्यो

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)१२.१७ अंकले बढेको छ ।