मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु « Khabarhub

मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सुनसरीको दुहबीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

दुहबी नगरपालिका–१० स्थित नहरचोकमा सोमबार दिउँसो १:४५ बजेतिर को९प ७००० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को४प ६११२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

सोक्रममा गम्भीर घाइते भएका को४प ६११२ मोटरसाइकलका चालक गढी गाउँपालिका–२ सकबारेका ३२ वर्षीय सञ्जय चौधरीको उपचारका क्रममा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।

चौधरीको विराट टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ६ : ०१ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको