कमजोरहरूको अस्त्र  नै अरूलाई कारबाही गर्नु हो – रामकुमारी झाँक्री « Khabarhub

कमजोरहरूको अस्त्र  नै अरूलाई कारबाही गर्नु हो – रामकुमारी झाँक्री


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमाले नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलले वरिष्ठ नेता माधव कुमार नेपाल र भीम रावललाई कारबाही गरेकोमा कटाक्ष गरेकी छन् ।

उनले ओलीको नाम नलिइकन सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीको पछिल्लो कदमलाई घुमाउरो अर्थमा ‘कमजोर’ संज्ञा दिएकी छन्।

पार्टीको विधानविपरीत गएको भन्दै प्रधानमन्त्रीसमेत रहेका ओलीले माधव नेपाल र भीम रावललाई कारबाही गरेपछि झाँक्रीले फेसबुकमार्फत कडा प्रतिक्रिया दिएकी हुन्।

फेसबुकमाले उनले लेखेकी छन्, ‘​कमजोरहरूको अन्तिम अस्त्र हो- जोडले चिच्याउने, गाली गर्ने, अरूलाई तल देखाउने र कारबाही गर्ने । हेक्का होस् – पृथ्वी गोलो छ ।’

 

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ९ : ४५ बजे

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय

धोबीखोला बस्तीमा पसेपछि बेहाल (तस्बिरहरू)

काठमाडौं – भारी वर्षाका कारण धोबीखोला उर्लिँदा चाबहिल, सरस्वतीनगर र

शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग