साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढ्ने प्रधानमन्त्रीको उद्घोष « Khabarhub

साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढ्ने प्रधानमन्त्रीको उद्घोष


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता वृद्धि हुने बताएका छन् ।

रिपोर्टस क्लबको वार्षिकोउत्सव कार्यक्रममा बोल्दै उनले भने, ‘हामी साउन १ गतेदेखि वृद्धभत्तालगायत सामाजिक सुरक्षा भत्ता बढाउँछौँ । यो सुन्दा मान्छेहरूलाई अर्को छटपटी भयो होला । कसैलाई आपत्ति लाग्छ भने लागोस् । कसैलाई निद्रा लाग्दैन भने नलागोस् ।’

उनले आफूले देश विकासको लहर ल्याएकाले हटाउन खोजेको आरोप लगाए । ‘देश संकटमा पर्‍यो रे ? कहाँ पर्‍यो देश संकटमा ? कहाँ पर्‍यो संघीयतामाथि संकट ?’ उनको प्रश्न थियो ।

नेपाललाई समृद्ध बनाउने अभियानमा आफूहरू लागिरहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ५ : २५ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको