बिस्केट जात्रा मनाउन रोक लगाउने निर्णयको विरोध गर्दै ध्यानाकर्षण | Khabarhub Khabarhub

बिस्केट जात्रा मनाउन रोक लगाउने निर्णयको विरोध गर्दै ध्यानाकर्षण


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेतो मेछिन्द्रनाथ व्यवस्थापन समिति ११४१ ले स्वास्थ्य मापदण्ड पालना गरी बिस्केट जात्रा मनाउन मागसहित सरकारलाई ध्यानकर्षण गराएको छ ।

समितिले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय साँस्कृतिक पहिचानलाई प्रतिनिधित्व गर्ने पराम्परागत साँस्कृतिक पर्व मध्यको भक्तपुरमा मनाइने बिस्केट जात्रा र अन्य पर्व, परम्परालाई कोभिड १९ महामारी फैलिन सक्ने कारण देखाएर स्थगित गर्न सरकारी निकायहरुले जारी गरेको निर्देशनप्रति आपत्ति जनाउँदै ध्यानकर्षण गराएको हो ।

‘साँस्कृतिक जात्रा पर्व, पराम्परासम्बन्धी कुनै पनि निर्णय गर्ने अधिकार सम्बन्धित सरोकारवाला गुठियारहरुको हुने गरेको छ र हुनुपर्छ’ समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

साथै उक्त सरकारी निर्णय फिर्ता लिई सुरक्षा र स्वास्थ्य सम्बन्धी विविध उपाय अवलम्बन गरी साँसकृतिक जात्रा परम्परालाई निरन्तरता दिनुपर्ने समितिको माग रहेको छ ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ५ : ४३ बजे

इजरायली आक्रमणमा कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु

गाजा – गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको

जेनजी आन्दोलन: पोखरामा आगजनी गर्ने क्रममा जलेका पुरुषको मृत्यु

कास्की – पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी

जनमतका केन्द्रीय सचिव बीपी साहविरुद्ध जबरजस्ती करणीको मुद्दा, खोजी गर्दै प्रहरी

जनकपुरधाम – सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सचिव बीपी

रविलाई नख्खु कारागारमै राखियो, उच्च सुरक्षा सतर्कता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने