जुवातास खेल्दै गरेका ६ जना पक्राउ « Khabarhub

जुवातास खेल्दै गरेका ६ जना पक्राउ


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– पूर्वी नवलपरासीको कावासोतीबाट प्रहरीले ६ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ ।

कावासोती नगरपालिका ८ स्थित गिरीप्रसाद तड्नामीको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले जुवाखालबाट ३१ हजार ५ सय ९० रुपैयाँ र तीन बुक तास बरामद गरेको जनाएको छ ।

पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद छ को दफा १२५ अनुसा कारबाही हुने जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ७ : ३६ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका