एक प्रेरक प्रसङ्ग ‘अमृत तत्व’ « Khabarhub

एक प्रेरक प्रसङ्ग ‘अमृत तत्व’


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महर्षि याज्ञवल्क्यका दुई श्रीमती थिए । एक दिन उनले दुवै श्रीमतीलाई बोलाएर भने— म सन्यास दीक्षा लिन चाहन्छु । त्यसैले उनीहरु दुवैले सबै सम्पत्ति आपसमा भागबण्डा गरेर लिनु ।

उनकी क श्रीमती मैत्रेयीले सोधिन्— मैले भागबण्डामा जुन धन पाउनेछु, के त्यस धनमा ईश्वर पनि पाउँछु ?

धनबाट अमृततत्व पाउन सकिँदैन । यो धनबाट किन्ने वस्तु होइन ।

किन ? महर्षिकी अर्की श्रीमतीले सोधिन् ।

महर्षिले सम्झाए— धनबाट ज्ञान पाउन सक्दैनौ । न भक्ति र न त ईश्वर नै पाउँछौ । धनसम्पत्ति राख्नाले अभिमान बढ्छ ।

मैत्रेयीले महर्षिलाई भनिन्— जसबाट मैले अमृततत्व पाउन सक्दिनँ, त्यो वस्तु मलाई स्वीकार छैन ।

साभार : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरुपुस्तकबाट

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ४ : ३१ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी