नेपाल र नामिबियाबीच एक दिवसीय क्रिकेट सिरिज हुने | Khabarhub Khabarhub

नेपाल र नामिबियाबीच एक दिवसीय क्रिकेट सिरिज हुने


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल र नामिबियाबीच एक दिवसीय क्रिकेट सिरिज हुने भएको छ ।

नेपाल क्रिकेट सङ्घ क्यानका अनुसार आउँदो मे महिनाको तेस्रो हप्ता नामिबिया र नेपालबीच एक दिवसीय सिरिज हुनेछ ।

नामिबियासँग खेल्नुअघि नेपालले नेदरल्याण्ड्स र मलेसियासँग त्रिदेशीय सिरिज खेल्दैछ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ८ : २५ बजे

क्लब विश्वकप : लस एन्जलसमाथि चेल्सीको सानदार जित

काठमाडौं – फिफा क्लब विश्वकपको समूह ‘डी’को खेलमा चेल्सी विजयी

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल असार ३ गते मंगलबार। असार

आज २०८२ साल असार ३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ३ गते मंगलबार। असार

नेदरल्याण्ड्ससँग नेपाल तेस्रो सुपर ओभरमा पराजित

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिज अन्तरगतको खेलमा नेपाल