त्रिकोणात्मक टी–२० सिरिज खेल्न मलेसिया र नेदरल्याण्ड्सको टोली नेपालमा « Khabarhub

त्रिकोणात्मक टी–२० सिरिज खेल्न मलेसिया र नेदरल्याण्ड्सको टोली नेपालमा


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज खेल्न मलेसिया र नेदरल्याण्ड्सको टोली नेपाल आइपुगेको छ ।

मलेसियाली क्रिकेट टाेली

वैशाख चार गतेदेखि कीर्तिपुर मैदानमा हुने नेपाल, मलेसिया र नेदरल्याण्ड्सबीचको टी–२० शृङ्खला खेल्न दुवै देशको टोली मंगलबार नेपाल आइपुगेको हो ।

उनीहरुलाई त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले स्वागत गरेका छन् ।

सिरिजमा नेपाल, नेदरल्यान्ड्स र मलेसियाले खेल्ने छन् । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् । प्रतियोगिताको लागि नेपाली खेलाडीहरु बन्द प्रशिक्षणमा छन् ।

नेदरल्याण्ड्स क्रिकेट टोली

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ८ : १८ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब