नेपालगञ्ज उपमहानगर क्षेत्रका विद्यालय एक साताका लागि बन्द « Khabarhub

नेपालगञ्ज उपमहानगर क्षेत्रका विद्यालय एक साताका लागि बन्द


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालगञ्ज उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका विद्यालय एक हप्ताको लागि बन्द गर्न निर्देशन दिएको छ ।

उपमहानगरपालिकाले विहीबार एक विज्ञप्ति जारी गर्दै, कोरोना संक्रमण बढेकाले एक साताका लागि विद्यालय बन्द निर्णय गरेको जनाएको छ।

बिहीबार बसेको उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको बैठकले आइतबारदेखि एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ६ : १४ बजे

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन