कतार एयरवेज र जेटब्ल्यूद्वारा रणनीतिक साझेदारी विस्तार « Khabarhub

कतार एयरवेज र जेटब्ल्यूद्वारा रणनीतिक साझेदारी विस्तार


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कतार एयरवेजले जेटब्ल्यूसँग आफ्नो रणनीतिक कोडशेयर साझेदारीको विस्तार घोषणा गरेको छ ।

यो साझेदारीसँगै अमेरिकी क्यारियरका यात्रुहरूलाई अन्तर्राष्ट्रिय गन्तव्यहरूको लागि यात्रा बुक गर्न थप विकल्प र सुविधा हुने जनाइएको छ।

संयुक्त राज्य अमेरिका र दोहा बीच १९ अप्रिल २०२० देखि र दोहाभन्दा बाहेकका अन्य गन्तव्यहरूको लागि १ मे २०२० देखि सञ्चालन हुने कोडशेयर उडानहरूको लागि बिक्री सुरू भइसकेको छ ।

कतार एयरवेजका प्रमुख वाणिज्य अधिकारी थियरी एन्टिनोरीले भने, ‘महामारीको बावजुद पनि कतार एयरवेजले आफ्ना रणनीतिक एयरलाइन्स साझेदारहरूसँग बलियो सम्बन्ध बनाई संयुक्त राज्यको उपस्थिति विस्तार गर्ने क्रमलाई जारी राख्दै तीव्र वृद्धि भइरहेको नेट्वर्कमा १३० भन्दा बढी गन्तव्यहरू सुनिश्चित गरेको छ ।’

उनले जेटब्ल्यूलाई ग्लोबल नेटवर्कमा स्वागत गर्दै अमेरिकी यात्रुहरूलाई मध्य पूर्वको विमानस्थलबाट अन्तर्राष्ट्रिय गन्तव्यहरूको सुविधा प्रदान गर्न पाउँदा अत्यन्तै खुशी भएको बताए ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ४ : १४ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील