सधैँ चाडपर्वको खानाले किन पेटमा समस्या आउँछ ? « Khabarhub

सधैँ चाडपर्वको खानाले किन पेटमा समस्या आउँछ ?


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ वर्ष २०७८ भित्रिएको छ । यस अवसरमा हरेक घरमा अनियन्त्रित मिठो मसिनो परिकार र माछामासु खाने गरिन्छ । जसका कारण कतिपयको पाचन यन्त्रमा समस्या देखापर्ने गर्दछ ।

पाचन यन्त्र कमजोर हुदाँ अनेकौ रोगले सताउँछ । खाएको कुरा राम्ररी पचेन भने शरीरमा पोषण पनि अपर्याप्त हुन्छ । जसले गर्दा शरीरको प्रतिरक्षा क्षमतासमेत गुम्ने गर्दछ ।

यस्तोमा पाचन यन्त्रमा असर नपर्ने गरी कसरी खानपान गर्ने त ?

१. खाना सधैँ समयमा बिस्तारै चपाएर खाने ।
२. सकेसम्म बेलुकीको खाना सुत्नुभन्दा ३ देखि ४ घण्टा अगावै खाने ।
३. फाइबर पाचनतन्त्रका लागि उपयोगी हुने भएकाले फाइबरयुक्त खाना खाने ।
४. खानामा सँगै पानी नखाने । तर अन्य समयमा दैनिक ३ लिटरसम्म पानी पिउने ।
५. खानामा दही समावेश गर्ने । यसमा प्रोबायोटिक्स हुने भएकाले पेटमा लाभ गर्दछ ।
६. पाचनमा सुधार ल्याउन अमिलो फल निबुवा, सुन्तला खाने ।
७. खानामा धनिया, अदुवा, जिरा, मरिच, खुर्सानी र बेसारले मिसाउने ।
८. धुमपान नगर्ने । यसले खाद्यनलीभन्दा मुनि माँसपेशीहरुलाई कमजोर बनाउँछ ।
९. सकेसम्म मदिरा नपिउने । पिउनु परे पनि सीमित मात्रामा मात्र खाने ।
१०. बढि बोसोयुक्त भोजन पच्न समय लाग्छ, त्यसैले बोसो कम भएको खानेकुरा मात्र खाने ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ७ : ५५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार