स्ट्रोकबाट बच्न बढि फाइबर भएको खाना खाऔँ « Khabarhub

स्ट्रोकबाट बच्न बढि फाइबर भएको खाना खाऔँ


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खाना खादाँ धेरैले यसमा हुने पोषण र अन्य तत्वबारे ध्यान दिदैनन् । जसका कारण अनियन्त्रित खाना वा जानकारी बिना जे पायो त्यहि खादाँ शरीरमा असर पर्ने गर्दछ ।

खानामा सकेसम्म बढी फाइबर अर्थात् रेशा भएका पदार्थ खानु पर्दछ । फाइबरयुक्त खाना खादाँ स्ट्रोकको खतरा कम हुन्छ । अन्यथा कम पोषक तत्व भएको आहार मात्रा खादाँ स्ट्रोक हुने खतरा बढी हुने ’स्ट्रोक’ जर्नलमा प्रकाशित अध्ययनमा उल्लेख छ ।

फाइबर र मुटु रोगबारे धेरै अन्ययनमा अध्ययनकर्ताहरूले खानामा फाइबरको मात्रा बढी भएमा स्ट्रोक खतरा कम हुने बताएका छन् । खानामा फाइबरको मात्रा सात ग्राम बढ्दा स्ट्रोकको खतरा सात प्रतिशतसम्म कम हुन्छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  १० : ११ बजे

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु