लक्ष्मी माता खुसी पार्न नगर्नुहोस् यस्ता गल्ती « Khabarhub

लक्ष्मी माता खुसी पार्न नगर्नुहोस् यस्ता गल्ती


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शुक्रवार देवी लक्ष्मीको दिनको रुपमा मानिन्छ । यस दिन हिन्दुहरु श्रद्धापुर्वक लक्ष्मीको पूजा गर्दछन् । तर लक्ष्मी प्रसन्न पार्न त्यति सहज भने छैन । देवी लक्ष्मी प्रसन्न पार्न पूजाआजाका अलावा अन्य केही चिजमा विशेष ध्यान दिनु पर्ने भने हुन्छ ।

अबेर उठ्ने, अन्न नाष गर्ने, भान्सामा सफाई गर्ने लगायतका कुरामा समेत ध्यान दिएमा देवी लक्ष्मी प्रसन्न हुन्छिन् । अन्यथा यस प्रकारका त्रुटीबाट उनि रुष्ट हुने मान्यता छ । यस अलावा के के कुरामा ख्याल गर्नुपर्ने हुन्छ त ?

१. अधिकाशं मानिसमा पैसा गन्दा औलामा थुक लगाएर गन्ने बानि हुन्छ । तर यो गल्ती भुलेर पनि नगर्नुहोस् । यसो गर्नाले देवी लक्ष्मीको अनादर हुने विश्वास गरीन्छ ।

२. देवी लक्ष्मीको तेश्रो स्वरुप हो, धान्य लक्ष्मी । धान्यको अर्थ अन्न सम्पदा हो । त्यसलै लक्ष्मीलाई माता अन्नपूर्णाको स्वरूप पनि मानिन्छ । त्यसैले कहिल्यै अन्नको अनादर गर्नु हुदैन । अन्नको अनादरले माता लक्ष्मीलाई रुष्ट बनाउने मान्यता छ ।

३. मान्यता अनुसार स्वास्थ्य र समृद्धि पाउन सूर्योदय अघि उठ्नु पर्ने धार्मीक मान्यता छ । सूर्योदय पश्चातसम्म सुत्नेहरुसंग सूर्य देव रुष्ट हुने र रोग लाग्ने साथै रोग भएको स्थानमा माता लक्ष्मीको वास नहुने मान्यता छ ।

४. लक्ष्मीलाई प्रसन्न पार्न घरमा सरसफाई राख्नुपर्ने मान्यता छ । फोहोर भएको घरमा लक्ष्मीको वास नहुने धार्मीक मान्यता छ ।

५. बिहान सबेरै र सुर्यास्त अघि घरको सरसफाई हुन आवश्यक छ । विशेषगरी घरको मुख्यद्वारमा कहिल्यै फोहोर हुनु हुदैन । साथै रातमा जुठो भाडा राख्नु हुदैन ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ७ : ५९ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग