सुनको मूल्यले ९० हजार नाघ्यो, आज कति बढ्यो ? | Khabarhub Khabarhub

सुनको मूल्यले ९० हजार नाघ्यो, आज कति बढ्यो ?


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज छापावाला सुनको प्रतितोला ९० हजार ५ सय मूल्य निर्धारण भएको छ ।

यस्तै तेजाबी सुन आजका लागि ९० हजार मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

बिहीबार ३ सयले बढेको सुन आज तोलामा ७ सयले बढेको हो । सोमबार १ सयले नै बढेको थियो ।

गत साता आइतबार स्थिर रहेको सुनको भाउ सोमबार २ सयले घटेको थियो । त्यस्तै मंगलबार ३ सयले बढेको थियो । बुधबार ५ सयले बढेको सुन बिहीबार भने एक हजारले बढेको थियो । शुक्रबार भने ९ सयले बढेको थियो ।

चाँदीको मूल्य भने आज १० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा एक हजार ३०० मा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  १ : ५८ बजे

रोल्वालिङ खोल जलविद्युत आयोजनाको काम बन्द, स्थानीय आक्रोशित

दोलखा– जिल्लाको गौरीशंकर गाउँपालिका वडा नम्बर-९ रिकुमा निर्माणाधीन २० मेगावाटको

मधेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा भाग लिने सांसदहरुले संकटग्रस्त

नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु

अबुजा- नाइजेरियामा सुरक्षाकर्मीको कारबाहीमा एक सशस्त्र आपराधिक गिरोहका कम्तीमा ९५

भारतीय प्रधानमन्त्री मोदी बेलायत भ्रमणमा

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी व्यापार सम्झौताका लागि बेलायत पुगेका