शहरी क्षेत्रमा ५०० र पहाडी जिल्लामा २०० सक्रिय संक्रमित नाघे निषेधाज्ञा « Khabarhub

शहरी क्षेत्रमा ५०० र पहाडी जिल्लामा २०० सक्रिय संक्रमित नाघे निषेधाज्ञा


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले कोरोना भाइरस संक्रमणको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कडाइ गर्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले शहरी क्षेत्रमा ५०० कोरोनाका सक्रिय संक्रमित नाघेमा निषेधाज्ञा जारी गर्ने निर्णय भएको एक मन्त्रीले बताए ।

बैठकले पहाडी जिल्लामा कोरोनाका सक्रिय संक्रमित २०० नाघे जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्न सक्ने निर्णय गरेको हो।

सम्बन्धित जिल्लाको स्थानीय प्रशासन (जिल्ला प्रशासन कार्यालय)ले निषेधाज्ञा जारी गर्ने ती मन्त्रीले जानकारी दिए ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ९ : १९ बजे

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने