दक्षिण कोरियामा चकलेट र टोपी चोर्ने पाकिस्तानी दुई कूटनीतिज्ञ पक्राउ | Khabarhub Khabarhub

दक्षिण कोरियामा चकलेट र टोपी चोर्ने पाकिस्तानी दुई कूटनीतिज्ञ पक्राउ


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दक्षिण कोरियामा पाकिस्तानका दुई कूटनीतिज्ञ पक्राउ परेका छन् ।

उनीहरू चकलेट र टोपी चोर्दै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

एक अधिकारीले फेब्रुअरी २३ मा टोपी र अर्काले जनवरी १० का दिन चकलेट चोरेका थिए ।

मिडिया रिपोर्टअनुसार ती कूटनीतिज्ञहरु सियोलको योङसनस्थित स्टोरबाट चोरी गर्दैगर्दा पक्राउ परेका हुन् ।

ती वस्तुको मूल्य ११.७० डलर पर्ने स्टोरले बताएको छ । चोरी गर्ने कूटनीतिज्ञहरूको नाम सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ६ : ०१ बजे

‘जेल फर्किन्छु’ भन्दै नख्खु पुगेका रवि घर फर्किए

काठमाडौं- ‘जेल फर्किन्छु’ भन्दै नख्खु कारागार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका

केपी ओलीविरूद्धको जाहेरी दर्ता हुन अलमल

काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरूद्धको जाहेरी दर्ता हुन अलमल भएको

आमाका चित्कारदेखि आमाको शासनसम्म

विषयप्रवेश केहि दिन अगाडिदेखि सुन्दै आएको हुँ जेनेरेसन जेड (जेन-जी)

छ महिनाभित्र चुनाव हुनुपर्नेमा रास्वपाको जोड

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ महिनाभित्र चुनाव हुनुपर्नेमा