शील स्वभावबाट दुःख नाश हुन्छ – चाणक्य « Khabarhub

शील स्वभावबाट दुःख नाश हुन्छ – चाणक्य


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आचार्य चाणक्य एक श्रेष्ठ विद्वान थिए । उनमा राजनीति र कूटनीतिको ज्ञान थियो । जसलाई उनले लिपिबद्ध गरे र चाणक्य निति ल्याए ।

चाणक्य नीतिमा चाणक्यले व्यक्तिको जीवनमा आउने राम्रो र खराब समयमा मानिसले कसरी प्रतिक्रिया दिने भन्ने बारे समेत उल्लेख छ । यही कारणले सयौं बर्षपछि उनको नीति आज पनि प्रासंगिक छ । यदि कुनै मानिसको जीवनमा कष्ट आउँछ वा दरिद्रता आउँछ भने त्यस समयमा के गर्ने भनेर चाणक्यले लेखेका छन् :

आचार्य चाणक्यले चाणक्य नीतिमा पाचौ अध्यायको ११ औं श्लोकमा लेखेका छन्,

दारिद्र्यनाशनं दानं शीलं दुर्गतिनाशनम् ।
अज्ञाननाशिनी प्रज्ञा भावना भयनाशिनी ।।

अर्थात, दान दिदाँ दरिद्रता नाश हुन्छ, शील स्वभावबाट दुःख नाश हुन्छ र बुद्धिले अज्ञानतालाई नष्ट गर्दछ । साथै भावनाले भय नाश गर्दछ ।

चाणक्यले यस श्लोकमा भने अनुसार गरीबी नष्ट गर्ने सबैभन्दा सरल उपाय भनेको उदार बन्नु हो । मसंग केही छैन भनेर अरुको मद्दत गर्नुको सट्टा दान र पुण्य कर्म गर्नु पर्दछ । यसो गर्दा दरिद्रता नाश हुन्छ ।

यदि कुनै मानिस कुनै प्रकारको दु:ख वा समस्यामा छ भने उसले सदैव व्यवहार नम्र बनाउनु पर्दछ । व्यवहार सही र नम्र भएमा कष्टबाट चाँडै समाधान मिल्न सक्छ ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ५ : ०५ बजे

दूध किसानलाई १२ करोड रुपैयाँ भुक्तानी

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दूध किसानलाई १२

हमासका सैन्य नेता मुहम्मद ओदेहको मृत्यु भएको इजरायलको दावी

एजेन्सी– इजरायली रक्षा बलले गाजामा हमासको सैन्य बलको नयाँ नेता

न्यायाधीश श्रेष्ठको दिल्लीमा उपचार हुँदै

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको भारतको नयाँ दिल्लीस्थित राजीव

मानव अधिकार संरक्षणको सुनिश्चित घरबाटै सुरुआत हुनुपर्छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानव अधिकार संरक्षण गर्न

सभामुखलाई हर्कले भने- प्रधानमन्त्री ल्याउनुस्, नत्र मलाई निकाल्नुस्

काठमाठौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधिसभा बैठक बहिष्कार