कोरोना संक्रमित युवाले गरे आत्महत्या | Khabarhub Khabarhub

कोरोना संक्रमित युवाले गरे आत्महत्या


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनको माडीमा कोरोना संक्रमित एक युवकले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार बिहान साढे सात बजेतिर माडी नगरपालिका-३ बस्ने ३५ वर्षीय गोबिन्द साहले घरमा झुन्डिएर आत्महत्या गरेका हुन् ।

बैशाख १५ गते भारतबाट फर्किएका उनी कोरोना संक्रमित थिए । कोरोना पोजेटिभ भएपछि घरमै होम आईसुलेशनमा बसेका उनले तनाबमा परेर आत्महत्या गरेको हुन सक्ने ईप्रका माडीले जनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  ११ : १० बजे

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

युट्युब हेरेर सिकेको काष्ठकलाबाट मनग्य आम्दानी

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का भक्तबहादुर महरा दुई दशक अघिसम्म

आज भारतको बिहार विधानसभा चुनावको मत गणना हुँदै

काठमाडौं–  भारतको बिहार विधानसभा चुनावको मत गणना आज हुँदैछ।  नोभेम्बर

‘भ्रष्टाचारको ट्याग हटाउन कति पटक मरौं ?’

काठमाडौं – भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्‍गशाला निर्माणमा धुर्मुस-सुन्तली

थारू महिलाको पौरख : नेपालगञ्जलाई अर्ग्यानिक स्वाद

राँझा– नेपालगञ्ज सहरको व्यस्तता र आयातित तरकारीको भीडमा बाँके र