स्रोत नखुलेको साढे १७ लाख भारूसहित एकजना पक्राउ « Khabarhub

स्रोत नखुलेको साढे १७ लाख भारूसहित एकजना पक्राउ


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया– सशस्त्र प्रहरीको टोलीले बर्दियाको राजापुरबाट स्रोत नखुलेको साढे १७ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।

राजापुर नगरपालिका–४ स्थित सतीघाट पुलबाट सशस्त्रको टोलीले १७ लाख ५० हजार भारतीय रुपैयाँसहित कैलालीको टीकापुर नगरपालिका–१ का २९ वर्षीय गोपाल चौधरी छन्।

सु.प.प्र. ०१–००८ प ४१४५ नम्बरको मोटरसाइकलमा सवार चौधरीलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट राजापुरबाट खटिएको टोलीले शंका लागि जाँच गर्दा स्रोत नखुलेको उक्त रकम बरामद गरेको हो।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ६ : १० बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक