टेष्ट वरीयतामा भारत शीर्ष स्थानमा यथावत « Khabarhub

टेष्ट वरीयतामा भारत शीर्ष स्थानमा यथावत


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  आईसीसी टेस्ट राष्ट्र वरीयतामा भारत शीर्ष स्थानमा यथावत छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार भारत शीर्षमा यथावत रहेको हो । न्युजिल्याण्ड पनि दोस्रो स्थानमा यथावत रहेको छ ।

नयाँ वरीयतामा इंग्ल्यान्ड तेस्रो स्थानमा उक्लिएको छ । अष्ट्रेलिया भने चौथो स्थानमा झरेको छ । यस्तै पाकिस्तान पाँचौं स्थानमा रहेको छ ।

नयाँ वरीयता अनुसार वेस्ट इन्डिज छैटौँ स्थानमा उक्लिएको छ भने दक्षिण अफ्रीका सातौँ, श्रीलंका आठौँ, बंगलादेश नवौँ र जिम्बावे दशौँ स्थानमा छन् ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ६ : ४० बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब