काश्मीरको सट्टा माधुरी चाहन्थे पाकिस्तानी सेना ! « Khabarhub

काश्मीरको सट्टा माधुरी चाहन्थे पाकिस्तानी सेना !


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउडकी ‘धक–धक गर्ल’ माधुरी दीक्षित फ्यानका लागि आज विशेष दिन हो । किनकी माधुरी आज आफ्नो ५४ औं जन्मदिन मनाउदैछिन् ।

बलिउड लाइफका अनुसार भारतको छिमेकी मुलुक पाकिस्तानमा पनि माधुरीका फ्यान लाखौं छन् । पाकिस्तानका सेनासँग जोडिएको माधुरी किस्सा अहिले पनि बलिउडमा चर्चाको विषय बन्छ ।

एक समयमा पाकिस्तानी सेना बलिउडकी यी सुन्दरी अभिनेत्रीका लागि काश्मीर छोड्न तयार थियो । यो घटना भारत–पाकिस्तान युद्धको समयमा भएको हो ।

त्यो समयमा भारतीय बोर्डरमा पाकिस्तानी सेना लगातार आक्रमण गरिरहेका थिए । युद्ध सकिएपछि सीमानामा रहेका भारतीय सेनाका प्रमुखले माधुरीलाई पाकिस्तानी सेनाले दाबी गरेको खुलासा गरेका थिए ।

उनका अनुसार पाकिस्तानी सेनाले यदि भारतले पाकिस्तानलाई माधुरी दीक्षित हस्तान्तरण गर्छ भने उनीहरुले काश्मीर माग्न छोड्ने बताएका थिए । यो कुरा सुनेर भारतीय सेना निकै रिसाएका थिए ।

त्यसपछि भारतीय सेनाले माधुरीलाई माग्ने पाकिस्तानी सेनालाई त्यहाँबाट भगाएका थिए । पाकिस्तानमा अझैं पनि त्यहाँका फ्यानहरु माधुरीको पोस्टरलाई घरमा सजाएर राख्छन् ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  १२ : ३५ बजे

मानव अधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत एमाले जाने

काठमाडौं– जेन-जी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनलाई लिएर नेकपा

बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा

नेपालगञ्ज– किसानलाई आवश्यक पर्ने रासायनिक मल बाँकेमा मौज्दात रहे पनि वितरण

सशस्त्रले नियन्त्रणमा लिएका ७७९ विद्युतीय गाडीबारे सरकारले बनायो छानबिन समिति

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट

सगरमाथा क्षेत्रमा एक सातापछि जीवितै भेटिएका शेर्पाको स्वास्थ्यमा सुधार 

काठमाडौं– सगरमाथा आधार शिविरमा बेपत्ता भएर एक सातापछि जीवितै उद्धार

सुधन गुरुङबारे छानबिन समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन 

काठमाडौं – तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन