१२ वर्षीया बालिका करणी गरेको आरोपमा पक्राउ | Khabarhub Khabarhub

१२ वर्षीया बालिका करणी गरेको आरोपमा पक्राउ


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङबाट एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा स्थानीय ५२ वर्षीय भीमबहादुर बन रहेका छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरकी एसपी तारादेवी थापाका अनुसार १२ वर्षीय बालिकालाई टहरामा लगि बलात्कार गरेको भन्ने सूचनाका आधरमा बनलाई पक्राउ गरिएको हो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ८ : ३६ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई