पारुले ल्याइन् ‘तिम्रो तृष्णा’ « Khabarhub

पारुले ल्याइन् ‘तिम्रो तृष्णा’


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक दशकपछि गायिका पारु राई ‘तिम्रो तृष्णा’ बोलको गीत लिएर श्रोता र दर्शकमाझ आएका छन् । एक दशकअघि उनले ‘प्यास’ नामक एलबम बजारमा ल्याएकी थिइन् ।

गीत ‘तिम्रो तृष्णा’मा उनलाई ‘भ्वाइस अफ नेपाल’का फाइनलिष्ट विकास लिम्बुले साथ दिएका छन् ।

गीतमा पारुकै शब्द तथा ताराप्रकाश लिम्बुको संगीत छ । यूके र नेपालका विभिन्न सुन्दर तथा रमणीय ठाउँमा छायांकन गरिएको भिडियोमा मण्डल थेवे, पारु राई, विकास लिम्बु र वृक्षा लिम्बु फिचर्ड छन् ।

भिडियोमा कुशल श्रेष्ठको छांयाकन, सम्पादन एवं निर्देशन भने नेपालतिरको निर्देशन सुरज तामाङले गरेका हुन् ।

भिडियोमा विपना गुरुङको मेकअप, आशीष श्रेष्ठको सह–छायांकन र नवीन निरौलाको रंग संयोजन छ ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ५ : ४० बजे

अमेरिकाले चिकित्सा प्रयोगका लागि गाँजाको पहुँचलाई सहज बनायो

वाशिङ्गटन – संयुक्त राज्य अमेरिकाले नागरिकहरूलाई चिकित्सकीय प्रयोजनका लागि गाँजाको

रविलाई रक्षा बमको प्रश्न : भोलि सुकुम्बासी बस्तीमा छाती थाप्न आउनुहुन्छ नि ?

काठमाडौं – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका

सुकुमवासी बस्ती खाली गराउने तयारीविरुद्ध प्रदर्शन हुँदै

काठमाडौं – भूमिहीन दलित–सुकुमवासी र अव्यवस्थित बसोवासीलाई बस्तीबाट हटाउने सरकारको

२५ जना सहसचिवको सरुवा

काठमाडौँ । सरकारले २५ जना सहसचिवको सरुवा निकालेको छ ।

सञ्जु सैमसनको शतकमा चेन्नईले मुम्बईलाई दियो २०८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३३औँ खेलमा चेन्नई