दुई देशको उडान खुला गर्ने सरकारको निर्णय | Khabarhub Khabarhub

दुई देशको उडान खुला गर्ने सरकारको निर्णय


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले दुई देशको उडान प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुला गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

अन्तर्राष्ट्रिय उडान बन्द हुँदा कोभिड–१९ विरुद्धका अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन समेत कठिनाई भएकाले सातामा एक/एक उडान हुने गरी प्रतिबन्ध हटाइएको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै संसदबाट विस्वासको मत लिने विषय पनि छलफलमा आएको छ । तर मिति भने नटुंगिएको ती मन्त्रीले जानकारी दिए ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ८ : १० बजे

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौं– साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष

घरभँडुवा नेताबाट सावधान !

जुनसुकै घरपरिवारमा सामान्य मतभेद, विवाद वा अन्तरविरोध विद्यमान रहन्छ ।