‘दिलकी रानी’मा दुर्गेश, एञ्जल र सान्भी | Khabarhub Khabarhub

‘दिलकी रानी’मा दुर्गेश, एञ्जल र सान्भी


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक दीपक पाठक र गायिका रचना रिमालको स्वरमा नयाँ गीत ‘दिलकी रानी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा र्यापर जेम्स विश्वकर्माको र्याप रहेको छ ।

गीतमा दीपक पाठकको शब्द र संगीत तथा विश्व अधिकारीको एरेञ्ज छ । डिसिरिज युट्युब च्यानलमार्फत सार्वजनिक भिडियोमा दुर्गेश थापा, एञ्जल श्रेष्ठ र सान्भी खतिवडा फिचर्ड छन् ।

भिडियोमा राजेश घिमिरेको छायांकन, मिलन विश्वकर्माको सम्पादन र कजिश श्रेष्ठको निर्देशन छ ।

भिडियोका निर्माता दिव्या शर्मा र बी कौशिक हुन् ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  १० : २० बजे

राहदानी सेवा ५१ दिनपछि सञ्चालन

दमौली– गत भदौमा जेन-जीद्वारा गरिएको प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट

दुर्गा प्रसाईँले भने- मंसिर ७ देखि देशव्यापी आन्दोलन गर्छौँ 

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा

शेख हसिनाको चेतावनी- अवामी लिगबिना निर्वाचनले बङ्गलादेशमा विभाजनको बीज रोप्नेछ

एजेन्सी– बंगलादेशकी फरार पूर्व प्रधानमन्त्री शेख हसिनाले आफ्नो पार्टी अवामी

‘अब सुन्छ अमेरिका’ विवादपछि गायक पशुपति भन्छन् – समस्या हुने देखेरै सम्झौता रद्द गरेको हुँ

काठमाडौं – ‘अब सुन्छ अमेरिका’ कार्यक्रमका आयोजक फ्लाई नेपालबाट अमेरिकामा