मोरक्को ओपनको उपाधि मारिया सक्कारीलाई « Khabarhub

मोरक्को ओपनको उपाधि मारिया सक्कारीलाई


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – मोरक्को ओपन महिला टेनिस प्रतियोगिताको उपाधि मारिया सक्कारीले उचालेकि छन् । ग्रिक नागरीक सक्कारीले फाइनलमा बेलायतकी एक नम्बर वरियताकी जोहान कोन्टालाई पराजित गर्दै उपाधि हात पारेकि हुन् ।

उनले कोन्टालाई २–१ को सेटमा पराजित गरेकी हुन् । जसमा कोन्टाले पहिलो सेट ६–२ ले जितेकी थिइन् भने दोस्रो र तेस्रो सेट सक्करीले ६–४ र ६–१ ले जितीन् ।

सक्कारीले पहिलो डब्लुटीए उपाधि हात पार्दा ग्रान्डस्लाम उपविजेता कोन्टालाई हराएकी हुन् । २३ वर्षे उनले उपाधि जीतिसकेपछि सेलिब्रेसन गर्ने क्रममा कोन्टालाई चुम्बन गर्नु अघि माटोमा घुडा टेकेकि थिइन् ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ७ : ०३ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको