एमाले कार्यदलको बैठक दिउँसो ३ बजे बस्दै | Khabarhub Khabarhub

एमाले कार्यदलको बैठक दिउँसो ३ बजे बस्दै


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेकपा एमालेले गठन गरेको कार्यदलको बैठक आज बस्दैछ । पार्टीभित्र जुटेको सहमति कार्यान्वयनको मापदण्ड तय गर्न आज कार्यदलको बैठक बस्न लागेको हो ।

बैठक दिउँसो तीन बजे सिंहदरबारमा बस्ने कार्यदलका सदस्य सुवास नेम्वाङले जानकारी दिए ।

कार्यदल गठन भएपछिको यो पहिलो बैठक हो ।

कार्यदलमा सुवास नेम्वाङ, भिम रावल, विष्णु पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, रघुजी पन्त र विष्णु रिमाल सदस्य छन् ।

नेम्वाङ अध्यक्ष केपी शर्मा ओली तर्फका कार्यदल संयोजक हुन् । त्यस्तै वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल संयोजक छन् ।

 

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  १ : १७ बजे

टेस्ट च्याम्पियनसिप फाइनलमा म्याक्रमको शतक : अफ्रिका उपाधि नजिक

लण्डन – दक्षिण अफ्रिका र अस्ट्रेलिया बीचको टेस्ट च्याम्पियनसिपको फाइनल

चन्द्र पन्तको फिल्ममा दोहोरिने भए भारतीय कलाकार प्रदीप रावत

काठमाडौं – गत वर्ष प्रदर्शनमा आएको ‘ह्रस्व दीर्घ’बाट निर्देशनमा डेब्यू

म्याग्दीको पाउद्वारमा खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा खेलमैदान निर्माण भएको छ ।

टरुवा तालको जलकुम्भी हटाइँदै

नवलपरासी– जलकुम्भीले ढाकेर नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित ऐतिहासिक टरुवा