राजनराज र जुनुको ‘मै मत्ते जवानी’ « Khabarhub

राजनराज र जुनुको ‘मै मत्ते जवानी’


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक तथा संगीतकार राजनराज शिवाकोटी र गायिका जुनु रिजाल काफ्लेको स्वरमा ‘मै मत्ते जवानी’ गीत सार्वजनिक भएको छ । गीतमा राजेन्द्र थापाको शब्द र गायक शिवाकोटीकै संगीत छ ।

गीतको भिडियोमा सुनील क्षेत्री र लोसिना लामिछाने फिचर्ड छन् । भिडियोमा सुनीलकै कोरियोग्राफी र निर्देशन छ ।

समिता स्नेह इन्टरटेनमेन्टले बजारमा ल्याएको गीतको भिडियोमा दीपक गिरीको छायांकन, अमृत चापागाईंको सम्पादन र जोन्सन खत्रीको मेकअप छ ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  २ : ४० बजे

इन्डोनेसिया भूकम्प : मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

लाबुआन बाजो- इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार

मुस्ताङ प्रदेश अस्पतालको एम्बुलेन्स आफैँ बिरामी

मुस्ताङ– मुस्ताङको एकमात्र २५ शय्याको प्रदेश अस्पताल जोमसोममा रहेको एम्बुलेन्स

जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

इन्डोनेसिया भूकम्प: नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो सहानुभूति र समवेदना

काठमाडौँ – इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ