पूर्व सचिव त्रिताललाई कोरोना संक्रमण « Khabarhub

पूर्व सचिव त्रिताललाई कोरोना संक्रमण


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सरकारका पूर्व सचिव शारदाप्रसाद त्रिताल कोरोना संक्रमित भएका छन् ।

उनले आफू संक्रमित भएको सामाजिक सञ्जाल फेसबुकमा जानकारी दिएका हुन् । उनले अत्यन्त सावधानीकाबीच पनि कोरोनाको संक्रमण भएको जनाएका छन् ।

‘शारीरिक रुपमा शायद सबैभन्दा कष्टकर अवस्थाको सामना गर्नै परिरहेछ, ‘उनले फेसबुकमा लेखेका छन्, ‘यदि जनताको हितप्रति समर्पित तथा जनउत्तरदायी सरकार हुन्थ्यो भने म जस्ता लाखौँ जनताले अहिलेसम्म भ्याक्सिन लगाइसकेको हुन्थ्यो र अधिकांशले यस कठोर संक्रमणको शिकार हुनुपर्ने थिएन।’

उनले सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा गम्भीर नभएको भन्दै आक्रोश समेत पोखेका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ५ : ०८ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार