लाइसेन्सरका रुपमा ओपोद्वारा एचईभीसी एडभान्स प्याटेन्ट पुल प्रवेश « Khabarhub

लाइसेन्सरका रुपमा ओपोद्वारा एचईभीसी एडभान्स प्याटेन्ट पुल प्रवेश


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्मार्ट डिभाइस ब्रान्ड ओपोले लाइसेन्सरका रुपमा एचईभीसी एडभान्स प्याटेन्ट पुलमा प्रवेशको घोषणा गरेको छ ।

यससँगै ओपोको एचईभीसी/एच.२६५ स्ट्यान्डर्ड एसेन्सियल प्याटेन्टहरु एचईभीसी एडभान्स प्याटेन्ट पोर्टफोलियो लाइसेन्स (जसको गणना वर्ल्ड—वाइड प्याटेन्ट अनुसार १३,७०० भन्दा बढी हुनुका साथै थपिने क्रममा छ)मा सम्मिलित भएको छ ।

एक्सेस एडभान्सका प्रमुख कार्यकारी अधिकृत पिटर मोलरले एचईभीसी एडभान्स प्याटेन्ट पूलमा ओपोलाई स्वागत गरेको बताए ।

लाइसेन्सीका रुपमा मात्र नभइ लाइसेन्सरका रुपमा एचईभीसी एडभान्स प्याटेन्ट पुलमा ओपोको प्रवेशले उत्साहित बनाएको पनि उनले बताए ।

यसैगरी, ओपो इन्टेलेक्चुअल प्रोपर्टीका वरिष्ठ निर्देशक एड्लर फेंगले एचईभीसीको एडभान्स प्याटेन्ट पुलमा लाइसेन्सरका रुपमा सम्मिलित हुन पाउँदा निकै खुसी लागेको बताए । उनले भिडियो प्रोसेसिङ क्षेत्रमा ओपोको प्याटेन्ट एक्यूमूलेशन उपलब्धिको प्रतिनिधित्व पनि गरेको बताए ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  २ : ४६ बजे

नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र नवीकरण नगर्ने ४४

कोरला नाका जोड्ने (छुसाङ-घमी) सडकको कालोपत्र ठेक्का आह्वान

मुस्ताङ- उत्तर/दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक

कालीकोटको गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर

जीवनभन्दा ठूलो कुनै ऐन–कानुन हुँदैन : ज्ञानेन्द्र शाही

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले