यसरी बनाउन सकिन्छ स्वादिष्ट चिकेन दो प्याजा « Khabarhub

यसरी बनाउन सकिन्छ स्वादिष्ट चिकेन दो प्याजा


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री :

१ किलो कुखुराको मासु सानो पिस गरेको, २ चम्चा सेतो भेनेगर या कागतीको रस, ५०० ग्राम प्याज मिक्सचरमा पिनेको, ५०० ग्राम टमाटर पिनेको, १००/१०० ग्राम अदुवा, लसुन पेष्ट १/१ चम्चा भुटेर पिनेको जिरा धनियाँको धुलो, आधा आधा चम्चा बेसार र खोर्सानीको धुलो, १/१ चम्चा मगज नरिवल, वटर, पिनट पेष्ट, नुन अजिनोमोटो इच्छानुसार, तेल पुग्ने गरी ।

बनाउने तरिका :

मासु सफा गरी नुन, भेनेगर, अजिनोमोटो मोलेर एक दुई घण्टा छोडिदिनु । अब तेल तताई मासुलाई ब्राउन कलर नभएसम्म फ्राई गर्नु र निकालेर छुट्टै राख्नु बाँकी तेलमा प्याज फ्राई गरी अन्य मसला राखी ग्रेवी तयार भएपछि मासु राख्नु र ४/५ मिनेट छोपेर सानो आगोमा पकाउनु । काजु, धनियाँ राखेर सर्भिस गर्नु ।

साभार : सजिलो कुकिङपुस्तकबाट

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  १० : ०७ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको