लिभरपुलले सार्वजनिक गर्‍यो नयाँ ‘जर्सी’ « Khabarhub

लिभरपुलले सार्वजनिक गर्‍यो नयाँ ‘जर्सी’


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी । इंग्लिस क्लब लिभरपुलले नयाँ सिजनका लागि ‘हो जर्सी’ सार्वजनिक गरेको छ ।

लिभरपुलले सन् २०२१/२२ को लागि होम जर्सी सार्वजनिक गरेको हो । नाइकी कम्पनीले निर्माण गरेको नयाँ जर्सीमा लिभरपुलले अघिल्लो सिजनको भन्दा केहि फरक बनाएको छ ।

लिभरपुलले नयाँ जर्सीको बिक्रि सुरु भएको समेत जनाएको छ । लिभरपुल यस सिजन उपाधि रक्षा गर्न असफल भएको छ ।

लिभरपुल यस सिजन लिगको चौंथो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  १२ : ५१ बजे

कांग्रेस प्रवेश गर्नेमा रास्वपाका धेरै, झन्डै ६ हजार नेता भित्रिए

काठमाडौँ- नेपाली कांग्रेसले अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता

झापा-५ का धेरै मतदाताले मौन बसेरै उम्मेदवारलाई दिँदैछन् चक्मा

झापा–  उज्यालो हुन नपाउँदै झापा ५ का बस्तीहरूमा चुनावी चहलपहल

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, केही नगद र डकुमेन्ट साथमै राख्नू

काठमाडौं- कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई कतारको आधिकारिक निकायबाट

अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु

तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा