छोराले १० पछिको अंक बताउँदा बाबु बेहोस् « Khabarhub

छोराले १० पछिको अंक बताउँदा बाबु बेहोस्


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुन्द्रेको छोरो एकदमै चकचके थियो । पढाइमा खासै ध्यान दिँदैनथ्यो । मुन्द्रे सँधै पढ्नको लागि भनेर छोरालाई गाली गरिरहन्थ्यो । ४-५ वर्ष स्कूल पठाएको छोरालाई एकदिन मुन्द्रेले सोध्यो –

मुन्द्रेः छोरा ५ पछि कति आउँछ भन त ?

छोरोः ६, ७, ८

मुन्द्रेः गुड, मेरो छोरो बल्ल जान्ने भएछ । अनि ८ पछि कति आउँछ नि ?

छोरोः ९, १०

मुन्द्रेः यो हो नि तरिका । अनि छोरा १० पछि कति आउँछ नि ?

छोरोः गुलाम, मिस्सी, बास्सा आउँछ बा…

मुन्द्रे ठाउँको ठाउँ बेहोस

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ४ : ४८ बजे

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको

डेढ–दुई लाखबाट सुरु गरेको खेतीमा ८० लाख लगानी

तेह्रथुम– रोजगारीको खोजीमा गाउँका युवा बर्सेनि विदेशिन थालेपछि ग्रामीण बस्ती

भरूवा बन्दुक बरामद

दैलेख– नौमुले गाउँपालिका-३ स्थित भाडेखोला सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक ३ थान

कोशी कटानको त्रासमा श्रीलंका टप्पुका बासिन्दा

सुनसरी– बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुका बुद्धिमान माझीले सप्तकोशीको बाढी र