२४ घण्टामा ६ हजार ७१४ जना संक्रमित थपिए « Khabarhub

२४ घण्टामा ६ हजार ७१४ जना संक्रमित थपिए


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १९ हजार ३० जनाको पीसीआर परीक्षणमा ६ हजार ६७७ र ३२२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३७ जना गरी कुल ६ हजार ७१४  जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप १४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। गत सोमबारयता मात्र २२ हजार २८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ४ : ४२ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर