८१३ जना पत्रकारमा कोरोना सङ्क्रमण | Khabarhub Khabarhub

८१३ जना पत्रकारमा कोरोना सङ्क्रमण


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसबाट अहिलेसम्म ८१३ जना पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् ।

नेपाल पत्रकार महासङ्घका अनुसार ५२२ जना पत्रकार तथा सञ्चारकर्मी सक्रिय सङ्क्रमित भएका छन् । त्यसैगरी अहिलेसम्म १६ जना पत्रकारको कोरोना भाइरसबाट ज्यान गएको छ ।

महासङ्घले दिएको जानकारीअनुसार अहिले तीन पत्रकार आइसीयूमा उपचारत छन् भने तीन जना पत्रकारको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  १२ : ०५ बजे

अन्नपूर्ण आधार शिविरबाट एक सय ६२ पर्यटकको उद्दार (फोटो फिचर)

काठमाडौं – सशस्त्र प्रहरी बलले म्याग्दी जिल्लाको अन्नपूर्ण आधार शिविरबाट

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।  नेपाल

विश्वकप लिग–२ : यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दैै नेपाल

काठमाडौं – आइसीसी विश्वकप क्रिकेट लिग–२ मा आज नेपालले यूएईसँग

शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

काठमाडौं– ‘मोन्था’ चक्रवातले शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

गृहमन्त्री हटाउन दबाब आएको भन्ने समाचार भ्रमपूर्ण : प्रधानमन्त्रीको सचिवालय 

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन